FAQs Complain Problems

जानकारी :

"दमकल : ०५६५८२५५५   चालकहरु:  रबिराम चौधरी : ९८६५३७७१०५    नमराज रिजाल : ९८६५३५०१४७    खेमनारायण श्रेष्ठ : ९८५५०८२६५०   राजकुमार चौधरी : ९८६३०४९९७० "

Brief Introduction

चितवनको पुर्बी क्षेत्रमा पर्ने पूर्ववत् पदमपुर , जुटपानी , शक्तिखोर र सिद्धि गाऊ बिकाश समितिहरु समायोजन भै बनेको यस कालिका नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगोलिक विविधता भएको नगरपालिका हो ।यो नगरपालिकाको  पूर्वमा चितवन जिल्लाकै खैरहनी नगरपालिका संग , पश्चिममा चितवन जिल्लाकै भरतपुर महानगरपालिका ,उत्तरमा इच्छाकामना गाऊपालिका सगै धादिंग संग जोडिएको छ । यो नगरपालिकाको   दक्षिणी भूभागमा चितवनकै रत्ननगर नगरपालिका संग जोडिएको छ ।